कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने

२७ असोज, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुरबाट उम्मेदवार सिफारिस भएका छन् । जिल्लाको क्षेत्र नं १ बाट केन्द्रीय प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवारका लागि पार्टीबाट उनकाे नाम सर्वसम्मत सिफारिस भएकाे हाे । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका...