सल्यानवाट नेपालगंजका लागी छुटेको वस दुर्घटना

तुलसीपुर, १५ असार । दाङ सल्यान सडकखण्ड अन्र्तगत तुलसीपुर ३ शिरखोलामा यात्रु बाहक बस दुर्घटना भएको छ । सल्यान देखी बाँकेको नेपालगन्ज तर्फ जादै गरेको रा १ ख २४३९ नम्वरको बस बेलुकी साढे छ बजेतिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना यात्रु घाईते भएका छन् । घाईत...

अपडेट – दाङबाट पक्राउ पर्नेमा विप्लवका को-को नेता हुन् ?

दाङ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता दाङबाट पक्राउ परेका छन्। नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा पार्टीको आन्तरिक तयारी बैठक चलिरहेको बेला दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए। उनीहरुको साथबाट हातहति...

राजपा सांसदको रिहाइको माग गर्दै वीरगञ्जमा पनि प्रदर्शन, जनकपुरमा प्रमुख सचेतकदेखि उपमेयर धर्नामा

काठमाडौँ । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै वीरगञ्जमा पनि प्रदर्शन गरिएको छ । प्रदेश नम्बर २ को सत्ता सहयात्री दल राजपा नेपालले साहको रिहाइको माग गर्दै वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालयअगाडि टायर बालेर एक घन्टा ...

सार्वजानीक भयो एसईईको नतिजा-नतिजा सहित

१२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार पहि...

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको राजीनामा

काठमाडौँ : नेपाल चलचित्र विकास बोर्डबाट निकिता पौडेलले राजीनामा दिएकी छन् । पौडेलले यही माघ २३ गतेबाट लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटासमक्ष राजीनामा दिएको जानकारी अन्नपूर्ण पोस्ट्लाई दिइन् । 'हो मैले राजीनामा दिएकी हुँ, राजीनामा दिनुको कारणबारे मैले विज्ञप्तिमा खुलाएकी छु', पौडेलले भन...

दुई अध्यक्षबीच अन्तरविरोध चर्काउने खेल खेलियो : प्रधानमन्त्री ओली

काठमाडौ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच अन्तरविरोध चर्काउन राष्ट्रिय अन्तर्राष्ट्रिय तत्व सकृय भएको बताएका छन्। पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित स्व पोष्टबहादुर बोगटीको चौथाँै स्मृति दिवस कार्यक्रममा ओलीले पार्टीमा अन्तरविरोध खड...

सिन्धुपाल्चोकमा महिला सम्मेलन सम्पन्न

ग्रामिण महिला सिर्जनशील परिवारको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको सबै स्थानीय तहहरु (३ वटा नगरपालिका ९ वटा गाउँपालिका) का उपप्रमुखहरु, जिल्ला समन्वय समितिको उपप्रमुख, महिला सदस्यहरु, भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाको निर्वाचित ७ वटा वडाका महिला सदस्यहरु र ग्रामीण महिला सिर्जनशील परिवारको सदस्यहरुको सहभागित...

डा. केसीसँगकाे सहमति हल्लामात्र

काठमाडौं- सरकार र डा केसी पक्षबीच सिंहदरबारमा भएको वार्ताले अनौपचारिक सहमति गरे पनि डा गोविन्द केसीले आफ्नो मागको मुख्य विषयमा नै सहमति नभएको भन्दै उक्त विषयमा कुरा मिलेपछि मात्र आफूलाई मान्य हुने बताएका छन्। ७ बुँदे मागमध्ये सबैभन्दा प्रमुख माग संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको थियो। विधेयकमा डा केसीले...

नायिका खुश्वुको खुसि – जन्मदिन अनाथ वालवालीका सँग

काठमाडौँ । जन्मदिनको अवसर पारेर नायिका तथा राष्ट्रिय खेलाडि खुश्बु खड्काले आफ्नो जन्मदिन राजधानीको धापासीमा अबस्थित हाम्रो बाल संरक्षण धरोहर नेपालमा आश्रित अनाथ बालबालिकाहरु संग मनाएर खुसि साटासाट गरेकी छिन l आफ्नो जन्मदिनमा आफ्ना अबिभाबक बाबा, आमाको साथमा उक्त हाम्रो बाल संरक्षण धरोहर नेपालमा रहेका बालबालिकाहरु...

एकसय वाउन्न वर्ष पछि खग्रास चन्द्र ग्रहण -संसारभरी फेसवुक लाईभ मार्फत हेर्दे

एकसय वाउन्न वर्ष पछि देखिएको खग्रास चन्द्र ग्रहण अहिले ५ः५५ देखि ८ः५५ सम्म देखिने भएको छ । सामाजिक संजालको वढेसँगै संसारभरी वाट फेसवुकमा लाईभ हेर्नेको संख्या निकै धेरै हुने अनुमान गरीएको छ । चन्द्र ग्रहणलाई नासा ले फेसवुक मार्फत लाईभ गरीरहेको छ ।  ...