अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भर्चुअल रचना वाचन कार्यक्रम सम्पन्न

सल्यान भाद्र २३/अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर रुम टु रीड,पढनको लागी कोठा तथा दलित विकास समाजको आयोजनामा भर्चुअल रुपमै साक्षरता दिवस मनाईएको छ । सल्यान जिल्लामा अवस्थित सरकारी तथा निजि विद्यालय स्थानीय सरकार सरकारी कार्यलयको सहभागितामा भर्चुअल रुपमा रचना वाचन गरेर दिवस मनाईएको हो । कोरोनाको कहर विद्य...

प्रदेश सभा सदस्य शाहको पहलमा निर्मित दुई विद्यालय भवन उदघाटन (फोटो फिचर)

४ भाद्र सल्यान/कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाह द्धारा विद्यालयका २ वटा भवन उदघाटन गरीएको छ । वागचौर नगरपालिका वार्ड नं ७ स्तिथ वाल कन्या माध्यामिक विद्यालयमा शाहको पहलमा कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण गरीएका ६ कोठे एउटा र तिन कोठे अर्काे भवनको एक कार्यक्रमका वि...

कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न मन्त्रालयको निर्देशन

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन भनेको छ । सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न भनेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले म...

शिक्षा निति -अव स्थानीय तहले आफै शिक्षक नियुक्ति गर्न सक्ने

काठमाडौँ– सरकारले सर्वाधिक चासोको विषय बनेको शिक्षा नीति–२०७६ स्वीकृत गरेको छ ।गत कार्तिक १८ गते बसेको मन्त्रिपरिषद बैठकले २१ बुँदे शिक्षा नीति स्वीकृत गरेको हो । यो नीति स्वीकृत भएसँगै स्थानीय तहहरुले समेत अव आवाश्यक्ताअनुसार शिक्षक नियुक्त गर्नसक्ने बाटो खुलेको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार मन्त...

सार्वजानीक भयो एसईईको नतिजा-नतिजा सहित

१२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार पहि...

प्राविधिक कलेजका विद्यार्थीलाइ पत्रकारिता तालीम

मिना बुढाथोकी सल्यान,माघ३० सल्यानको एक प्राविधिक कलेजले आफना सबै विद्यार्थीलाई आधारभुत पत्रकारिता तालीम दिएको छ ।विद्यार्थीको चौतर्फी विकासका लागी विषयगत किताब मात्रै पढाउनु भन्दा पनि पत्रकारिता क्षेत्रमा पनि सहभागी गराउँदा चौतर्फी विकासमा मद्दत पुग्ने भन्दै सात दिने तालीमको आयोजना गरेको हो । संकल्प प्राविधिक तथा...

जनकल्यानको वार्षिकोत्सव सम्पन्न – पुस्तकालय र वेव साईट उद्घाटन

जनकल्यान नमुना मावि थारमारे सल्यानले आफनो ४४औ वार्षिकोत्सव भव्य रुपले सम्पन्न गरेको छ । ४४ वर्ष अघि पाठशालाको रुपमा स्थापित विद्यालय विस्तारै प्राथामिक तह नि.मा.वि. तह,मा.वि. तह हुदै क्याम्पस समेत संचालन गरेको विद्यालयले आफनो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न छ । वार्षिकोत्सवकै अवसर पारेर भुतपुर्व विद्यार्थी समाजको ...

पुस्तकालय दिवसको अवसर पारेर पुस्तकालय उदघाटन – ३० विद्यालय पुस्तकालय स्थापना हुदै

समृद्ध पुस्तकालय समृद्ध समाज भन्ने मुल नारा सहति सल्यानमा पुस्तकालय दिवस मनाईएको छ । त्रिवेणि गाँउपालीका अन्र्तगतको नेपाल राष्ट्रिय माविको आयोजनामा ११ औ पुस्तकालय दिवस मनाईएको हो । सोही सन्दर्भ पारेर रुम टु रीड र दलित विकास समाज सल्यानको साझेदारीमा संचालित साक्षरता परीयोजनाले यसै हप्ता मात्र सल्यानका ३० वटा विद्यालयमा ...

सिटीइभिटी व्यवसायिक तालिम केन्द्र हो की,नातागोता केन्द्र

सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तसमेत धेरैले ठूलो संख्यामा न...

युरो किडस स्कुलमा- क्रिसमस आतंक

काठमाडौं । कुनै पनि धर्म र पर्व कहरले होइन, रहरले मान्न हरेक नागरिक स्वतन्त्र छन् । आमनागरिकको यो मौलिक हकमाथि धावा बोल्ने अधिकार लोकतान्त्रिक मुलुकमा कसैलाई पनि हु“दैन । तर, राजधानीको एउटा निजी विद्यालयले क्रिश्चियनहरुको ठूलो पर्व ‘क्रिसमस डे’ संघारमा आइरह“दा विद्यार्थी र अभिभावकलाई चेपुवामा पारेर आतंक मच्चाएको गु...