जिल्लाका सुरक्षा निकायका प्रमुखसँगै क्षतिको एकिन गर्न प्रदेश सभा सदस्य गुलावजंग शाह बाढीपिडित कहाँ पुग्नुभएको छ । एउटा महामारीले अक्रान्त पारेको समयमा फेरी बाढीपहिरोले सल्यानका विभिन्न स्थानमा नागरिकको उठिवास पारेको छ । कोरोनाकहरसंगै अबिरल बर्षाका कारण बाढिपिडितको घरमा जिल्लाका सम्पूर्ण सुरक्षा निकायको टोलीसहित नेक...
