नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा (सूचीसहित)

काठमाडौँ । दरबन्दी खाली रहेको २ महिनापछि नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१  (संशोधनसहित)को  नियम २७ को उपनियम (४)को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएक...

लकडाउनको समय पुन एक हप्ता थपियो

काठमाडौं : सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ ग...

निगम नेतृत्वलाई मन्त्रि भट्टराईको निर्देशन चार्टर्ड फ्लाइटको कमिसन रोक्न

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन नेपाल वायुसेवा निगमका नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ५२ नागरिकलाई स्वदेश लैजानका लागि गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टको रुपमा घुसाइएको भनिएको बोन ट्...

२ हप्ता देखि वेपता रावत मृत अवस्थामा फेला परे

दुर्गा विसि/ चैत्र,२४ सल्यान पश्चिमकाे सल्लिवजार नजिकै जाजरकाेट जुनिचांदे गाउपालिका ८ निवासी हाल बनगाड कुपिण्डे १ मा अस्थाई वसाेवास गर्दै अएका वर्ष २३ का धनवहादुर रावतकाे लास फेला परेको छ । ७ महिना अघि देखि उनी सल्लिवजारका विभिन्न स्थानमा मजदुरि गर्दै आएका थिए ।रावत यहि चैत्र ८ गतेदेखि घरबाट सल्लिवजार जाने भनेर हिडेका ...

प्रदेश सांसद शाह लगायतका व्यक्ति द्धारा सल्यानका स्थानीय तहमा खाद्यान्न सामाग्री हस्तान्तरण

सल्यान/देशभरी लकडाउन चलिरहेको वेला सल्यानमा प्रदेश संसद सहितका व्यक्ति हरु द्धारा खाद्यन्न वितरण सुरु गरेका छन । सल्यान क वाट निर्वाचित प्रदेश संसद माननिय गुलावजंग शाह,मनोज कुमार प्रधान र प्रमोद कुमार श्रेष्ठको टोलीले सल्यान जिल्लाका दश वटै स्थानीय तहलाई सहयोग स्वरुप खाद्यान्न वितरण सुरु गरेका हुन । जिल्लाका दश वटै ...

स्वास्थ्य सामग्री सरकारले सोझै खरिद गर्ने

काठमाडौं : कोरोना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले स्वास्थ्य सामग्री खरिद सोधै सरकारले गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्स्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै...

नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

काठमाडौं । नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुम्ब...

कांग्रेस नगर सभापती शाह द्वारा सुरक्षाकर्मिलाई ग्लोभ्स र मास्क बितरण

२ चैत्र सल्यान /सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सल्यानमा एक युवा नेताले जिल्ला प्रहरी कार्यालयमा ग्लोभ्स र मास्क हस्तान्तरण गरेका छन् । सल्यान जिल्ला भर कार्यरत रहेका ३ सय ३२ जना प्रहरी सबैलाइ पुग्ने गरी सामाग्री हस्तान्तरण गरिएकाे हाे ।शनिबार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा नेपाली कांग्रेस शारदा नगरप...

लमही जेसिज द्वारा पैतिस घरधुरी लाइ राहत बितरण

"मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो" भन्ने मुल नाराका साथ लमही जेसीजले संकटको घडिमा दैनिक ज्याला मजदुरी गरि साझ बिहानको छाक टार्न धौ भएका अत्यन्तै बिपन्न परिवारका निमित्त खाद्यान्न बितरण गरेको छ । लमही जेसिस ले लमही आसपासका शुभचिन्तक हरु संगको सहयोग तथा सहकार्यमा लमही आसपासका पैतिस घर धुरिका लागी खाद्यान्न ...

स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : कोरानाको‌ उपचार सामाग्री खरिदमा अनिमितता भएको‌ भन्दै‌ अख्तियार दुरुपयोग‌ अनुन्धान आयोगमा‌ उजुरी‌ परेको छ । विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।बजार मूल्य भन्दा चार गुणासम्म बढी मूल्यमा कोरोना भाइरसको नियन्...