हामी नर्सहरु दिन रात भन्दैनौ । नाता परिवार पनि भन्दैनौबाध्यताले आफ्नो मन दुखे पनि,व्यथा आफैमा राखी बाहिर मुसुक्क मुस्कुराउछौँ ।। नजिक पर्न डर लाग्दो घाउ छ भने पनि, मलम पट्टी लगाउन तयार हुन्छौँ । अहिले विश्वव्यापी रुपमा फैलिसकेको कोभिडका लक्षणहरु जाँच्न पनि नजिकै जान्छौ न त हामीलाई सुरक्षा कवज न...
