काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादी पार्टीसँग एकताको तयारी भइरहेको बताएका छन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै समाजवादीसँग पार्टी एकताको तयारी भइरहेको बताएका हुन् । त्यसका लागि केही समयपछि पार्टी एकता संयोजन समिति ब...
राजनीति
जो चुनाव हारे, हार मानेनन्
वैषाख २० लाई लक्षित गरेर सल्यान जिल्लाका हरेक पालिकाहरु यतिवेला सवैतिर स्थानिय चुनावकै माहोल सृजना भईरहेको देख्न सकिन्छ । देश भरी विभिन्न गठवन्धन तथा एक्ला एक्लै चुनावमा उम्मेद्धारी दिईसकेपछि सवै उम्मेद्धार तथा पार्टीहरु चुनाव चिन्ह वोकेर गाँउ प्रवेश गरेका छन । एमाले सल्यानले सल्यान जिल्लाको शारदा नगरपालिकाको मेयर...
स्थापितविरुद्धको वक्तव्य २४ घण्टाभित्र हटाउन ओरेकलाई निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका एमाले उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन र तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न गैरसरकारी संस्था ओरेकलाई निर्देशन दिएको छ । आयोगको बैठकले स्थापितको उम्मेदवारी खारेज गर्न माग गर्दै उम्मेदवारको मान प्रतिष्ठामा आँच आउनेगरि दिए...

एक लाख ४४ हजार ४१६ उम्मेदवारी दर्ता (सूचीसहित)
काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै स्थानीय तहका लागि एक लाख ४४ हजार ४१६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार मध्यान्ह साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो । स्थानीय तहम...
संसद विघटन विरुद्ध परेका रिट प्रधानन्यायाधीशको बेन्चमा
१३ जेठ, काठमाडौं । संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बेन्चमा हुने भएको छ । बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबा...

एमालेले समर्थन फिर्ता लिएपछि सुदुरपश्चिम सरकार अल्पमतमा
काठमाडौं । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र...

झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित
काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको ...

देउवाको पक्षमा २४ र ओलीको पक्षमा ४ वटा रिट दर्ता
काठमाडौं । सर्वोच्च अदालतमा सोमबार एकै दिन एउटै विषयमा २८ वटा रिट निवेदन दर्ता भएका छन् । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको पक्षमा रिट दायर भएका हुन् ।त्यस्तै प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्ने र निर्वाचन समयमै गर्नुपर्ने दुवै खाले रिट अदालतमा दर्ता ...

नेकपाको वोर्ड हटाएर एमालेको वोर्ड राखियो
सल्यान /नेकपा एमाले सल्यानले पुर्ववत कार्यलयमा पुन नेकपा एमालेको वोर्ड राखेको छ । सल्यान सदरमुकाममा रहेको मदन आश्रीत स्मृती भवनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बोर्ड टांगिएको छ । माओवादी केन्द्र र एमाले एकिकरण पछि वनेको सयुक्त कार्यलय पनी सोही भवनमा संचालन गरीएको थियो । वोर्ड अनावरण कार्यक्रममा धारणा राख्ने क...

वार्ता सफल -विप्लव र केपी ओलीले सयुक्त सम्वोधन गर्ने
काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो । सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्...
- 1
- 2
- 3
- …
- 8
- Next Page »