रचना लामा, जसलाई दुई दर्जन हाराहारी म्युजिक भिडियो र एकाध विज्ञापनमा देख्न सकिन्छ । उनले अन्जु पन्तको ‘आफ्नो मान्छे’ लगायत गीतमा अभिनय गरेकी छिन् । मोडलिङ र अभिनयमै आफ्नो करियर बनाउन चाहने उनले एउटा फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । यद्यपी त्यसबारे भने धेरै खुलाउन चाहिनन् । रचनाले यसपाली दशैंको मेसोमा अनलाइखबरका ला...
