काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह सुरु भएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गरेकी हुन् । यसअघि सातैदेशका खेलाडी तथा प्रतिनिधिहरुले मार्चपास गरेका थिए । अहिले सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले...
