सल्यान/सल्यानको श्रीनगरमा संचालन भईरहेको उद्योग व्यापार महोत्सवको सातौ दिन चर्चित कलाकारहरु शान्तिश्री परीयार,कृण्ण रेउले उदघोषक तथा कलाकार मञ्जु पौडेल ले प्रस्तति दिएका हुन । सल्यान उद्योग वाणिज्य संघ सल्यान द्धारा संचालन गरीएको महोत्सवमा वोलमाया,पछयौरी जस्ता चर्चित गित मार्फत शान्तिले दर्शक हरुलाई मनोरञ्जन सहित नचाए...
