कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले विश्वमा हलचल मचायो । महान शक्तिशाली राष्ट्रलाई समेत तहस नहस बनायो । मान्छेका मन र मस्तिस्कमा सपना बनि दिन रात त्यो स्थानमा पुग्न तड्पिने विशाल र विकसित राष्ट्र समेत रोइ रहेका छन् । धन र शक्तिको घमण्ड बिशाल छातीका मानवहरु सडकमाबिस्कुन छरे झै पैसा फालिरहेका छन् । प्रकृतिलाई वि...

लकडाउनको समय पुन एक हप्ता थपियो

काठमाडौं : सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ ग...

हामी निडर नर्स ।।

हामी नर्सहरु दिन रात भन्दैनौ । नाता परिवार पनि भन्दैनौबाध्यताले आफ्नो मन दुखे पनि,व्यथा आफैमा राखी बाहिर मुसुक्क मुस्कुराउछौँ ।। नजिक पर्न डर लाग्दो घाउ छ भने पनि, मलम पट्टी लगाउन तयार हुन्छौँ । अहिले विश्वव्यापी रुपमा फैलिसकेको कोभिडका लक्षणहरु जाँच्न पनि नजिकै जान्छौ न त हामीलाई सुरक्षा कवज न...

स्वास्थ्य सामग्री सरकारले सोझै खरिद गर्ने

काठमाडौं : कोरोना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले स्वास्थ्य सामग्री खरिद सोधै सरकारले गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्स्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै...

नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

काठमाडौं । नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुम्ब...

कांग्रेस नगर सभापती शाह द्वारा सुरक्षाकर्मिलाई ग्लोभ्स र मास्क बितरण

२ चैत्र सल्यान /सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सल्यानमा एक युवा नेताले जिल्ला प्रहरी कार्यालयमा ग्लोभ्स र मास्क हस्तान्तरण गरेका छन् । सल्यान जिल्ला भर कार्यरत रहेका ३ सय ३२ जना प्रहरी सबैलाइ पुग्ने गरी सामाग्री हस्तान्तरण गरिएकाे हाे ।शनिबार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा नेपाली कांग्रेस शारदा नगरप...

स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : कोरानाको‌ उपचार सामाग्री खरिदमा अनिमितता भएको‌ भन्दै‌ अख्तियार दुरुपयोग‌ अनुन्धान आयोगमा‌ उजुरी‌ परेको छ । विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।बजार मूल्य भन्दा चार गुणासम्म बढी मूल्यमा कोरोना भाइरसको नियन्...

चैत्र ११ देखि १८ सम्म् देश पुरै लकडाउन

काठमाडौँ : कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भोलि मंगलबार बिहान ६ बजेदेखि 'लक डाउन' गरिने भएको छ । नोबेल कोरोना नियन्त्रण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।समितिको निर्णय अनुसार हवाइ, यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्...

कोरोना भाइरसबारे भ्रम फैलाउने पक्राउ

काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले...