विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले विश्वमा हलचल मचायो । महान शक्तिशाली राष्ट्रलाई समेत तहस नहस बनायो । मान्छेका मन र मस्तिस्कमा सपना बनि दिन रात त्यो स्थानमा पुग्न तड्पिने विशाल र विकसित राष्ट्र समेत रोइ रहेका छन् । धन र शक्तिको घमण्ड बिशाल छातीका मानवहरु सडकमाबिस्कुन छरे झै पैसा फालिरहेका छन् । प्रकृतिलाई वि...
