नेपाल भ्रष्टाचारगर्ने मुलुकको सुचिमा दक्षिण एशियाकै तेश्रो

काठमाडौं । दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा नेपाल परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको देखाएको हो । सीपीआई प्रतिवेदनमा नेपाल पोहोर १ सय २२ औं स्थानमा थियो । नेपाल दक्षिण एसियामा भने बढी भ्रष...

प्रस्तावित छत्रेश्वरी विमानस्थल सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजानीक

  सल्यान २१ असोज/ छत्रेश्वरी गाँउपालिकाले आज एक कार्यक्रमको आयोजनागरी छत्रेश्वरी गाँउपालिका स्थित लेखपोखराको डाँडामा प्रस्ताव गरीएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजानिक गरेको छ । कुल ८१४७१५१००। एकासि करोड लागत अनुमान गरीएको उक्त विमानस्थल वनाउदा धावन मार्गका लागी चाहीने जमिन ६३० मि...

युनियन हाईड्रोपावरले निकाल्यो सात लाख पचास हजार कित्ता साधारण शेयर

युनियन हाईड्रो पावर कम्पनी लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागी हकप्रद शेयर निष्कासन गरेको छ । लम्जुङ जिल्लाको करापुमा संचालन हुन लागेको ३ मेगावाटको करापु जलविद्युत आयोजना अन्र्तगत यो शेयर निष्काशन गरीएको हो । कम्पनीले हाल लाई जलविद्युत प्रभावित क्षेत्रका वासिन्दाका लागी भनेर प्रतिकित्ता एक सय रुपैय...

उर्जामा उदाएकी शाह

काठमाण्डौ/विगत केही वर्ष पहिले देखि हाईड्रो पवार कम्पनीमा आदद्ध भएर काम सुरु गरेकी प्रतिमा शाह एक कुशल व्यवस्थापक सँगै कुशल हाईड्रो प्रर्वदकको रुपमा पनी चिनिन्छिन । उमेर ले सानै भएपनी ठुलो जिम्मेवारी पुरा गर्न ठुलो उमेर हुनुपर्छ भन्ने सामाजिक मान्यतालाई तोडन सक्ने प्रतिमा गतिलो उदाहरण हुन । उमेर सानै भएपनी हाईड्रो ...

एक सय चार किसानलाई पुरस्कृत गर्दै,छैठौँ सल्यान महोत्सव सकियो

आशिष केसी सल्यान, ३० पुस /छैठौँ सल्यान महोत्सव सकिएको छ । उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा गत पुस २६ देखि शुरु भएको बृहत कृषि, पशु, बन, उद्योग, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सवको आइतबार एक कार्यक्रमका विच समापन गरिएको हो । समापन कार्यक्रममा प्रदेशसभाका लागी सल्यान क बाट निर्वाचीत सांसद् गुलावजंग शाहले देश स...

सल्यानमा छैठौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव शुरु

सल्यान/सल्यानमा छैठौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन संघिय प्रतिनिधि सभाका सदस्य तथा मन्त्री टेक बहादुर बस्नेतले गरेका हुन । सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष वीर बहादुर चलाउनेको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला र गुलावज...

नेपाल टेलिकममा बढ्यो लगानीकर्ताको आकर्षण, चुनाव अघि बजार उच्च दरमा बढ्न समस्या

२६ असोज, काठमाडौं । नेपाल टेलिकममा रणनीतिक साझेदार भित्रने खबर चल्न थालेपछि बजारमा कम्पनीको सेयर कारोबार बढेको छ । कम्पनीको ३ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएसँगै विहीवार कारोबार रकमको आधारमा यो दोस्रो स्थानमा रहेको छ । यो कम्पनी सूचीकृत ‘अन्य’ समूहको परिसूचक ३० अंक (४ प्रतिशतले) वृद्धि भएको छ । कम्पनीले गत वर...

इजीलिंक रेमिट्यान्स र कैलाश विकासबीच रेमिट्यान्स भुक्तानी सम्झौता

२६ असोज, काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रा.लि. र कैलाश विकास बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र अपरेशन प्रमुख सालीक राम दाहाल तथा कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्य संचालन अधिकृत बिमल कुमार तिमिल्सिना ...

किसान माइक्रोले २५ प्रतिशत बोनस दिने

२७ असोज, काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २६.३२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ ।...

वैदेशिक रोजगारीमा जानेहरुको पहिचान आँखाबाटै

२६ असोज, काठमाडौं । वैदेशिक रोजगार विभागले नेपालमै पहिलोपटक सरकारी सेवामा ‘आइरिस रेकोग्नेसन सिस्टम’ सुरुवात गरेको छ । विशेष मेसिनमार्फत आँखाको नानीको बाहिरी भागका आधारमा व्यक्तिको पहिचान प्रमाणित गर्ने विद्युतीय सिस्टमलाई श्रम स्वीकृति दिँदा प्रयोग गर्न थालिएको हो । सरकारले अझैसम्म नागरिकको बायोमेट्रिक डाटाको सुरक्ष...