गुमनाम झरणा (फोटो फिचर)

सल्यान /कुमाख गाँउपालिका ७ मा अवस्थित भेरीखोला झरणा प्रचार प्रशारको अभावमा आन्तरीक पर्यटक हरु तान्न सकिरहेको छैन । कुमाख गाँपालीका वार्ड नं ७ अन्र्तगत स्यानी जिमालीर ठुली जिमालीको विचमा अवस्थित यो झरणा सल्यान जिल्लाको अन्य झरणा भन्दा ठुलो,सुन्दर र आर्कषक देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार