सिलिण्डर किनेर वाँकी रहेको पैशा द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

असार ५, सल्यान।
सल्यान स्थाई घर भई अमेरीका वसोवास गर्नेहरूले सल्यानका दुर्गम बस्तीमा अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री प्रदान गरेका छन ।
सल्यानको विभिन्न ठाँउबाट रोजगारीको लागि अमेरीका पुगेकाहरुले रकम जम्मा गरी स्वास्थ्य सामाग्री खरीद गरी सल्यानका कुमाख, दार्मा र कपुरकोटलाइ हस्तान्तरण गरेको अभियानमा सहयोगीको भुमिकामा रहेका निरज केसी ले जानकारी दिएका छन ।
उनिहरुले कुमाखको वडा नं. ७ मा रहेको स्वास्थ्य संस्थालाई २ थान अक्सिजन सिलिन्डर सहित अन्य स्वास्थ्यसामाग्री प्रदान गरेका हुन । त्यस्तै कुमाख र दार्मा र कपुरकोट लाई मास्क, सेनिटाइजर, पिपिइ, फेस सिल लगायतका सामाग्री प्रदान गरेका हुन । अघिल्लो महिना अस्पताललाई सिलिन्डर सहित स्वास्थ्य सामाग्री प्रदान गरेपछि बचेको रकमबाट स्वास्थ्य सामाग्री किनेर दुर्गमका बस्तीमा प¥याउने योजना अनुसार यो काम गरिएको अभियान्ता प्रकाश रावतले जानकारी दिए ।
अमेरीका पुगेका सल्यानी र उनकाका केहि सहयोगी साथीहरुले रकम जम्मा गरी अघिल्लो महिना सल्यान अस्पताललाई १० थान सिलिण्डर तथा १ थान भेन डिटेक्टर मेसिन र अन्य केहि स्वास्थ्य सामाग्री सल्यान अस्पताल लाई प्रदान गरेका थिए ।
सहयोग गर्नुहुनेको नाम यसप्रकार छ

पबन ओली: $ ८८
इन्दिरा घर्ती : $ 101
तिलक मल्ल: $ 300
नरेश बोहरा: $ 151
नबराज र लीना : $ 151
बिरबल बुढाथोकी: $ 300
राजेन्द्र के सि: $ 105
दीपक रेउले : $ 111
प्रकाश रावत : $ 501
बाल बस्नेत (सर्लाही) : $ 25
सन्जीव श्रेष्ठ : $ 201
आदिप चन्द : $ 251
सुर्य योगी : $ 65
बिजया बस्नेत: $ 100
भिमार्जुन भण्डारी : $ 101
हरी कृष्ण बुढाथोकी : $ 100
तुला राम भण्डारी: $ 77
महेन्द्र डि सि : $ 100
अमृत बस्नेत : $ 100
डिल्ली उप्रेती (सर्लाही) : $ 72
डोम लाल कवर : $ 20
कृष्ण रेउले : $ 101
गोपाल शाह : $ 505
नन्दराम ओली : $ 201
कुल चलाऊने : $ १०१
गोविन्द चलाऊने : $ 55
भिमा राणा : $ ५८
शोभाराम ओली: $ ६१

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार