सुचना संकलनमा लगाईएको रोक प्रति प्रत्रकार महासंघको आपत्ति

सल्यान/सल्यान उद्योग बाणिज्य संघको मत गणणा स्थलमा पत्रकार माथी भएको दुर्ब्यबहारको सल्यानका पत्रकार हरुले विरोध जनाएका छन । हिजो सम्पन्न सल्यान उद्योग वाणिज्य संघको निर्वाचन पश्चात मतगणणा स्थलमा पत्रकारहरुलाई समाचार संकलनमा सजिलो हुनेगरी सहज प्रवेशका लागी गरीएको अनुरोध लाई निर्वाचन मण्डलले अस्विकार तथा सुरक्षाकर्मी समेत वाट गरीएको दुर्ब्यबहार प्रति प्रत्रकार महासंघ लागाएतका पत्रकार हरुले विज्ञप्ति जारी गरी विरोध जनाएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार