महाशिवरात्री पर्वको अवसरमासल्यान जिल्लाको विभिन्न शक्तिपिठहरुमा भव्य पुजा अर्चना तथा मेला सम्पन्न भएको छ । शिवरात्रीको अवसरमा सल्यान जिल्लाका विभिन्न शक्ति पिठहरुमा श्रद्धालु भक्तजनहरुको घुईचो देख्न सकिन्थ्यो । शिवरात्रीका दिन छत्रेश्वरी शक्तिपिठमा श्रद्धालु भक्तजनहरुको भिडभाडकै चिमा लिइएका केही तस्विरहरु यसप्रकार छन ।