सल्यान महोत्सवको सातौ दिन शान्तिश्री,कृष्ण रेउले र मञ्जुले दिए प्रस्तुति (फोटो तथा भिडियो )

सल्यान/सल्यानको श्रीनगरमा संचालन भईरहेको उद्योग व्यापार महोत्सवको सातौ दिन चर्चित कलाकारहरु शान्तिश्री परीयार,कृण्ण रेउले उदघोषक तथा कलाकार मञ्जु पौडेल ले प्रस्तति दिएका हुन ।
सल्यान उद्योग वाणिज्य संघ सल्यान द्धारा संचालन गरीएको महोत्सवमा वोलमाया,पछयौरी जस्ता चर्चित गित मार्फत शान्तिले दर्शक हरुलाई मनोरञ्जन सहित नचाएकी थिईन । त्यसैगरी सल्यामै जन्मिएर देश विदेशमा समेत चर्चित हुन सफल गाएक कृष्ण रेउलेले आज गाँउमा,मालै तथा अन्य लोक गित मार्फत दर्शक लाई नचाएका थिए । भने कार्यक्रममा चर्चित उदघोषक तथा गापयका मञ्जु पौडेलले आफनो चर्चित गित तिमी लाईटर म भए चुरोट भन्ने गित मार्फत भरपुर मनोरञ्जन दिएकी थिईन । महोत्सव अझै केही दिन संचालन हुने आयोजक हरुले जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार