सफाइ पाए महराले ५ फाल्गुन २०७६, सोमबार ०९:०० 275 पटक हेरिएको निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् ।