सुर्खेत वाट जाजरकोटका लागी छुटेको फोर्स गाडी वालुवा नजिक दुर्घटना

दुर्गा विसी/सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरकाे हाइस फोस्र गाडि छिन्चु जाजरकोट सडक खण्डको वालुवासंग्रहि नजिकै दुर्घटना भएको छ ।विहान ८ :३५ मा सडकबाट करिव १ सय ५० मिटर तल खसेको गाडी भित्र १८ जना यात्रु सवार थिए । चालक सहित ५ जना गम्भीर घाइते भएका छन भने १३ जनाकाे अवस्था समान्य रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार