दिेपेन्द्र शाही,सल्यान,पुष १८
सल्यानमा विहिवार राति देखि परेको अविरल वर्षका कारण अत्यधिक चिसोका साथै हिमपात सुरु भएको छ ।सल्यान जिल्लाका पाथिहालने,वुराँसे,पाथीभारे,कुमाख, खर्सुवास लगाएतका ठाउमा हिमपात सुरु भएको छ । शुक्रवार देखि पानी पर्ने सम्भावना रहेको भन्दै र्माैैसमविद हरुले सचेत र सावधान रहन अनुरोध गरेको थिए । मौसमविद हरुले शनिवार पनी पानी पर्ने जानकारी दिएका छन ।
तस्विर खकेन्द्र केसी