मिडिया काउन्सिल विधेकको विरोधमा देशव्यापि प्रर्दशन – फोटो फिचर

काठमाडौं- संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले देशव्यापि प्रदर्शन गरेका छन्।  सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो। प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ‘मिडिया काउन्सिल’ विधयेक संसदमा दर्ता भएको भन्दै चौतर्फीरुपमा विरोध भइरहेको छ। सरकारले पेशगरेको विधेकविरुद्ध देश भरीका पत्रकारले आज आफना संचार सामग्रीहरु सहित प्रर्दशन गरेका छन । फोटो श्रोत- फेशवुकवाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार