नेकपा भित्र चुलिएको विवाद समानन्तर सुचि सम्म पुगेको छ । नेकपाका अध्यक्ष द्धय पुष्प कमल दहाल र केपि शर्मा वलीले जिल्ला नेतृत्वको सुचि तयार गरीसकेको भन्ने समाचार वाहिर आईसकेपछि माधव नेपाल असन्तुष्ट भएका हुन । उनीले जिल्ला नेतृत्वको सुचि तयार गर्दा आफुलाई वेवास्ता गरेको भन्दै आफ्नो तर्फ वाट जिल्ला स्तरको समानन्तर सुचि सार्वजानीक गरेका हुन ।