नेपालि चलचित्र लभ स्टेशनको गित एक कार्यक्रमका विच आज सार्वजनिक गरीएको छ । रेश्मा पुन र सुगम पाख्रेलको आवाज रहेको घाम जुन चाहिदैन वोलको गित लाई औपचारीक रुपमा सार्वजानीक गरीएको हो । गित तथा संगित दुवै दिपक शर्माले गरेका छन ।उक्त चलचित्रमा प्रदिप खडका र जस्टिना गुरुङले अभिनय गरेका छन ।हेर्नुहोस भिडियो सहित।