राप्रपाले पृथ्वी जयन्ति मनाउदै

राष्टिय प्रजातन्त्र पाटी (राप्रपा) ले प्रत्यक वर्ष झै यस वर्ष पनी पृथ्वी जयन्ति मनाउने भएको छ । राष्ट्र निर्माता श्री ५ वडामाहाराजधिराज पृथ्वी नारायण शाह को २९७औ जन्म जयन्तिको अवसर पारेर भोली राष्टिय सभागृहमा चियापान कार्यक्रम को आयोजना गरेर पृथ्वी जयन्ति मनाउना थालेको हो ।
चियापान कार्यक्रममा विभिन्न विशिष्ट व्यक्ति हरु लाई समेत आमन्त्रण गरीएको जनाईएको छ । साथै उक्त चियापान कार्यक्रममा पाँच हजार जना लाई आमन्त्रण गरीएको राप्रपाका सहायक महामन्त्रि राजाराम वर्ताेलाले जानकारी दिएका छन । चियापान कार्यक्रम दिउसो १ वजे देखि ३ वजे सम्म्म राष्टिय सभागृहमा आयोजना गरीने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार