पाँच तस्विरमा गायिका रेश्मा पुन (फोटो फिचर)

सल्यान, कार्तिक १८/मन्चमा चढेपछि दर्शक लाई भरपुर मनोरन्जन दिनसक्ने यि हुन चर्चित गायिका रेश्मा पुन । हेर्दा सुन्दर र आर्कषक रेश्मा को गायिकी पनी उत्तिकै आकर्षक र मिठासपुर्ण छ । सल्यान श्रीनगरमा आयोजित सल्यान सास्कृतिक महोत्सवमा उनले आफनो प्रस्तुति दिईरहेको वेला हाम्रो क्यामेराले कैद गरेका उनका पाँच तस्विर  यस्ता रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार