पहिलो नंम्वर सुनमा झल्किएकी खुष्वु

तिजको पुर्वसन्ध्यामा  व्यस्त र चर्चामा रहेकी नायिका खुष्वु खडका अभिनित तिज गित को म्युजिक भिडियो पहिलो नंम्वर सुन वजारमा आएको छ । सहीमा श्रेष्ठको श्वर तथा शान्ति प्रियको शव्द रहेको तिज गित पहिलो नम्वर सुन वजारमा आएको हो । शन्तोष श्रेष्ठको संगित रहेको तिज गितमा नायिका खुष्वु खडकाको जोडदार अभिनय रहेको छ । गितको निर्देशन पवित्रा आचार्यले गरेकी छन भने विएन फिल्मस ले दृश्य निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार