सारदा नगरपालिकाले जिल्लामै पहिलो पटक सर्वपक्षिय बृहत् सुझाव सङ्कलन अभिमत कार्यक्रमको आयोजना गरेकोछ।
आगामी बजेटमा शिक्षा,स्वास्थ्य,कृषि,पसुपालन,भौतिक पुर्वाधार,उध्योग र मानव सङ्साधनका क्षेत्रमा नगरलाइ कसरी समुन्नत गराउन सकिन्छ भन्ने विषयमा सुझाव सङ्कलन गरियको हो।
सर्वपक्षिय भेलामा जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि,जिल्ला समन्वय समितिका प्रमुख,प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरि प्रमुख,जिल्ला समन्वय अधिकारी,उद्ध्योग वानिज्य सङ्घ,चेम्वर अफ कमर्स,सिक्षक महासङ्घ,नगरका लव्ध प्रतिस्ठित ब्यक्ती र पत्रकार हरुको उपस्थिती थियो।सुझाव सङ्कलन कार्यक्रम लाई पुर्व राज्य मन्त्री राजेन्द्र शाह,पुर्व मन्त्री एव सनघिय सासद टेक बहादुर वस्नेत,कर्णाली प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला,कर्णाली प्रदेस सभासद गुलाव जङ्ग शाह,पुर्व सभासद नेत्रलाल श्रेस्ठ,पुर्व जिविस सभापती हरु धुर्व पुरी र उदय बोहराल्रे सुभकामना पठाउनु भएकोथियो।
कार्यक्रममा बोल्ने वक्ता हरुले सारदा नगर पालिकाले १ वर्षमा गरेका पुर्वाधार निर्माणका काम हरु सन्तोसजनक रहेको भन्दै अब तिन्को स्तरिकरणमा जोड दिनुपर्ने वताय।
नगरको विकासका लागि दिर्घकालिन योजना आवस्यक रहेको भन्दै उनिहरुले पुर्वाधार विकास,उत्पादन वृध्दी,सामाजिक न्याय,वातावरणिय सन्तुलण र अनुगमणको पाटोमा काम गर्न नगरलाइ सुझाव दिए।
सारदा नगरपालिकालाइ Hil Sity को रुपमा विकाश गर्न सकिने प्रसस्त सम्भावना रहेको भन्दै उनी हरुले त्य्स्का लागि वहुवर्षिय योजनाको खाका तयार गर्नुपर्ने धारणा राखेका थिए।
नगरको वृहत्तर विकाशका लागि प्रयटकिय सम्भावना रहेका क्षेत्रहरुको पहिचान,खेतिको विसिस्टिकरन,पसु पालनका लागि पकेट क्षेत्रको निर्माण,किसान हरु सम्म नगरको सिधा सम्बन्ध,खानेपानीको सुलभ प्रवन्ध,शिक्षाको स्तरोकरण,सुलभ स्वास्थ्य र गुणस्तरिए सडकको विस्तारमा लाग्न उनिहरुले सल्लाह दिएका थिए।
कार्यक्रम लाई सम्बोधन गर्दै सानपा प्रमुख सुरेश अधिकारिले आफु मतदाता सङ्ग गरेका वाचाहरु पूरा गर्न दत्त चित्त रहेको भन्दै सबैको सहयोग लिएर अघि बढने कुरामा सङ्का नगर्न सवैसङ्ग अनुरोध गर्नुभयो।भ्रस्टाचार विहिन सम्वृद्ध नगर आफ्नो अभिस्ट रहेको भन्दै उहाले आफू लगाएत आफ्ना वडा अध्यक्ष हरुले कतै अख्तियार उलङ्घन गरे खवरदारी गर्न र निगरानी राख्न सम्वन्धित सवैलाइ सचेत वनाउनुभयो।उहाले सर्वपक्षिय भेलाले दिएका सुझाव हरुलाइ ग्रहण गर्दै आगामी साधारन सभाको बैठकमा प्रस्तुत गरिने प्रतिवद्धता जनाउनुभयो।