धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

काठमाडौं–केही दिनअघि गोली लागि घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन् ।आचार्य विदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका उनलाई केही दिनअघि आफैमाथि भएको गोलीकाण्डमा आफ्नै हात रहेको आशंकामा पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । उनीमाथि चैत २५ गते मोरङमा गोली प्रहार भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार