त्रिभुवन विमानस्थलमा एयर बङ्लाको विमान दुर्घटना

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।
ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घना भएकाे ।विस्तृत विवरण आउना वाँकी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार