मोडलिङमा जम्दै गरेकी सोनीया

काठमाण्डौ। पछिल्लो समय नेपाली म्युजिक भिडियो निर्माण गर्ने र अभिनय गर्न पछिल्लो पुस्ता निकै हौसियको देखिन्छ । लगानीको हिसावले म्युजिक भिडियो जति नै महत्वपुर्ण हुन्छ त्यति नै कुन चाही कलाकार तथा मोडल ले अभिनय गरेको छ भन्ने कुराले पनी दर्शक श्रोता माझ महत्वपुर्ण स्थान राख्ने गरेकोछ । यसै क्रममा दुई वर्ष अघि देखि मोडलिङ तथा अभिनय क्षेत्रमामा प्रवेश गरेकी सोनीया चर्चामा रहेकी छन । पछिल्लो समय आसुतोस राई र वविता राईको रीलेशन नामक एल्वमको मैलेजति धेरै माया तिमीलाई कसले गर्छ होला भन्ने वोलको गितमा सोनीया मोडलको रुपमा आएकी छन ।पुरा गित सुन्न र हेर्न तलको लिंक खोल्नुस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार