एकसय वाउन्न वर्ष पछि खग्रास चन्द्र ग्रहण -संसारभरी फेसवुक लाईभ मार्फत हेर्दे

एकसय वाउन्न वर्ष पछि देखिएको खग्रास चन्द्र ग्रहण अहिले ५ः५५ देखि ८ः५५ सम्म देखिने भएको छ । सामाजिक संजालको वढेसँगै संसारभरी वाट फेसवुकमा लाईभ हेर्नेको संख्या निकै धेरै हुने अनुमान गरीएको छ । चन्द्र ग्रहणलाई नासा ले फेसवुक मार्फत लाईभ गरीरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार