प्रधान न्यायधिस वाट ज्यानको खतरा भन्दै अधिवक्ता द्धारा सुरक्षाको माग गर्दे जिल्ला प्रशाशनमा निवेदन

 2419 पटक हेरिएको

प्रधान न्यायधिस गोपाल प्रशाद पराजुलीले ज्यान मार्ने धम्कि दिएको भन्दै उनी विरुद्ध जिल्ला प्रशासन कार्यलय काठमाण्डौमा उजुरी दर्ता भएको छ । अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायधिस गोपाल प्रशाद पराजुलीले आफुलाई ज्यानमार्ने धम्कि दिएको भन्दै जिउज्यानको सुरक्षा गरी पाँउ भनी उजुरी दर्ता गरेका हुन । पराजुलीले आफुलाई फोन गरेर ज्यन मार्ने सम्मको धम्कि दिएको र मेरो घर संखमुलमै केही मान्छे पठाएको निवेदनमा उल्लेख गरेका छन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार