सल्यानमा वस दुर्घटना चार को मृत्यु तिस घाईते

 1010 पटक हेरिएको

 

सल्यान/रुकुम बाट दाङ घोराही जाँदै गरेको मालिका कालिका यातायात प्रा लि को ना५ ख ५३१ नम्बर को बस सल्यान त्रिवेणी गाउँपालिका ६, भाटाखोला दुर्घटना भएको छ । ईप्रका लुहामका प्रहरी ईन्चार्ज लक्ष्मण डाँगीका अनुसार दुर्घटनामा चार को मृत्यु तिस घाईते भएको  विवरण प्राप्त भएको छ।

मृत्यु हुनेमा २ महिला २ पुरुष रहेका छन। मृतक दुईजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा वानपा १० की छन्चरी विक र मुसिकोट नपा रुकुमकी पुष्पा केसी खडका रहेकाछन छन।

सामान्य घाईतेहरु लाई श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पताल र अधिकारी पोली क्लिीनीकमा उपचार हुदैछ भने अन्य गम्भिर घाईते घाइते ९ जनालाई नेपालगन्ज रीफर गरीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार