पुर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापा विच डेढ घण्टा भेट वार्ता

 1221 पटक हेरिएको

आफनो निजि भ्रमणको सिलसिलामा नेपालगंज आई पुगेका पुर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापा विच डेढ घण्टा कुराकानी भएको छ । नेपागंन्जको होटेल सोल्टिमा वसेका ज्ञानेन्द्र शाह लाई भेटन थापा होटल सोल्टिमै पुगेका थिए । पुर्व राजा र थापा विच भेटघाट भए पनि भेटमा भएका कुरा हरुको वारेमा थापाले वताउना चाहेनन । थापाले भने अवको राप्रपा सडक वाटै आफना मुद्धा हरुलाई स्थापित गराउने अभियानमा लाग्छ । जनताले त्यही म्याण्डेट दिए हामी त्यसै गर्छाे । सोही क्रममा थापाले नेपालगंञ्जमा अगुवा कार्यकर्ता भेला लाई पनी संम्वोधन गरेका छन । पुर्व राजा नेपालगंज आएको मौका पारी राप्रपा अध्यक्ष थापा भेटघाटको लागी नेपालगञ्ज गएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार