युरेसिया रेयुकाई नेपालको अध्यक्षमा दिपक गजुरेल

 2289 पटक हेरिएको

काठमाण्डौ/युरेसिया रेयुकाई नेपालको विषेश साधारणसभा युरेशिया रेयुकाईका संस्थापक अध्यक्ष श्री युसुन मासुनागाजिको प्रमुख आतिथ्यतामा युरेसिया रेयुकाईको कार्यालय सानेपामा सम्पन्न भएको छ ।


साधारणसभाले एक वर्षको लागी दिपक गजुरेलको अध्यक्षतामा ९ सदस्यिय केन्द्रिय समिती चयन गरेको छ । समितीको उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष र सहसचिवमा क्रमस पुरुषोत्म थापा,महेश्रवर महर्जन,रुपा अधिकारी र विष्णु प्रशाद पौडेल चयन गरेको छ । त्यसैगरी नर वहादुर शाही, सुरेन्द्र जंग शाह ठकुरी,केशवराज लम्साल र लक्ष्मी जोसि लाई सदस्यमा चयन गरेको छ । ७ सदस्यिय वोर्ड अफ डाईरेक्टरसको अध्यक्षमा जर्नादन अधिकारी लाई चयन गरीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार