एक लाईनको विज्ञप्तिले नै मन्त्रि को जागीर चट १४ पुष २०७४, शुक्रबार ०९:४१ 644 पटक हेरिएको काठमाण्डौ/राप्रपाले आफ्नो तर्फवाट मन्त्रिपरीषदमा सहभागी शहरी विकास मन्त्रि मन्त्रि दिलनाथ गिरी लाई पदवाट फिर्ता वोलाएको छ । प्रवक्ता भुवनपाठक द्धारा जारी विज्ञप्ति यस्तो रहेको छ ।