पृथ्वी जयन्तिमा सार्वजानीक विदा -कमल थापाको कमाल

नेपाल सरकार मन्त्रि परीषद वैठकले पृथ्वी जयन्ति तथा राष्टिय एकता दिवसको दिन सार्वजानीक विदा दिने निर्णय गरेको छ । मन्त्रि परीषदको आज वसेको वैठकमा राप्रपा अध्यक्ष तथा उप प्रधान मन्त्रि कमल थापा ले लिनु भएको प्रस्ताव लाई वैठकले पास गरेको हो । यस अघि देखि नै कमल थापा नेतृत्वको राप्रपा नेपाल ले पृथ्वि जयन्ति लाई सार्वजानीक विदा दिनु पर्ने माग संसद र सदन दुवै ठाउमा उठाउदै आएको थियो । यस पटक भने आफनै पार्टीको माग लाई आफनै प्रस्तावमा पास गराउन कमल थापा सफल भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार