क्षेत्र नं २ सल्यानमा राप्रपाको जित शुनिश्चित – प्रधान

राप्रपा सल्यानले क्षेत्र नं २ अन्र्तगत छत्रेश्वरी गाँउपालीकाको दमाचौरमा सम्पन्न गरेको छ । राप्रपाको चुनावी प्रचारसभा अन्र्तगत दमाचौरको चुच्चेपोखरीमा सम्पन्न गरेको छ । प्रचार सभा लाई राप्रपाका सहायक महामन्त्रि मनोज कुमार प्रधान,केन्द्रिय सदस्य अनुवम सिंह श्रेष्ठ,केन्द्रिय सदस्य तथा प्रत्यक्ष तर्फका उम्मेद्धार राजेन्द्रविर राई,पुर्व संसद नेत्र लाल श्रेष्ठ तथा जिल्ला अध्यक्ष मनोज सिंह लागाएतले सम्वोधन गरेका थिए ।

सम्वोधनका क्रममा सहायक महामन्त्रि मनोज प्रधानले यो क्षेत्र राप्रपाले पहिले पनि विजय प्राप्त गरेको क्षेत्र भएको र यस क्षेत्रका जनताले नयाँ र विकाश प्रेमी उम्मेद्धार खोजेको र त्यो उम्मेद्धार राप्रपाको राजेन्द्र विर राई र राप्रपा भएकोले विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा सयौ व्यक्ति हरु अन्य पार्टी छोडेर राप्रपा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार