तत्कालका लागी चुनाव सर्ने सम्भावना

मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको बुधबारको आदेशले चुनाव नहुने शंका बढाएकाे वाम गठबन्धनका नेताहरुले बताएका छन्।

बिहीबार दिउँसो राजधानीको अल्फाबिटा कम्प्लेक्समा अायोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  सर्वोच्चको अादेशले  अाफूहरुलाई झस्काएको बताए।

‘मानहानी मुद्दा भनेको छ त्यसमा छुँदै नछोई दुई मतपत्र छाप्ने विषयमा  प्रगति मागेको कुराले हामीलाई झस्काएको छ’, पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने।

अोलीपछि बोलेका माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्चको अादेशले चुनाव सार्ने नभए पनि यसले मनमा चिसो पसेको बताए।

झस्का पसेको वाम गठबन्धनका नेता केपी शर्मा ओलीले बताएका छन्।

पार्ने काम स्वीकार्य नहुने बताएको छ। सोही विषयमा धारणा सार्वजनिक गर्न दुई दलले आज संयुक्त पत्रकार सम्मेलन गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार