Dainik Page -

गुमनाम झरणा (फोटो फिचर)

सल्यान /कुमाख गाँउपालिका ७ मा अवस्थित भेरीखोला झरणा प्रचार प्रशारको अभावमा आन्तरीक पर्यटक हरु तान्न सकिरहेको छैन । कुमाख गाँपालीका वार्ड नं ७ अन्र्तगत स्यानी जिमालीर ठुली जिमालीको विचमा अवस्थित यो झरणा सल्यान जिल्लाको अन...

सल्यानमा दर्जन वढी पसलमा चोरी

सल्यान/सल्यानमा दर्जन बढी पसल, घर र विद्यालयमा चोरी भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका –१ दमाचौर बजारका आठ पसल, घर र विद्यालयमा शुक्रबार राती  अज्ञात समूहले एकैसाथ चोरी गरेको हो । दसैंको बेलामा घर तथा पसलमा क...

गुमनाम झरणा (फोटो फिचर)

सल्यान /कुमाख गाँउपालिका ७ मा अवस्थित भेरीखोला झरणा प्रचार प्रशारको अभावमा आन्तरीक पर्यटक हरु तान्न सकिरहेको छैन । कुमाख गाँपालीका वार्ड नं ७ अन्र्तगत स्यानी जिमालीर ठुली जिमालीको विचमा अवस्थित यो झरणा सल्यान जिल्लाको अन्य झरणा भन्दा ठुलो,सुन्दर र आर्कषक देखिन्छ । ...

घाँटी रेटेर हत्या गरीएकी कवीता बोहराको हत्यारा सार्वजानीक

सल्यान/गत वर्षको फाल्गुन २ गते राती हत्या गरिएकी सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा निवासी १६ वर्षीया कविता बोहराको ह’त्यारा पत्ता लागेको छ । प्रहरीको एक वर्षको अनुसन्धान पछि सोहि गाउँका १६ वर्षिय कृष्ण थापाले कविताको हत्या गरेको खुलेको हो । कवितालाई थापा...

नेपाल भ्रष्टाचारगर्ने मुलुकको सुचिमा दक्षिण एशियाकै तेश्रो

काठमाडौं । दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा नेपाल परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको देखाएको हो । सीपीआई प्रतिवेदनमा नेपाल पोहोर १ सय २२ औं स...

सल्यान महोत्सवको सातौ दिन शान्तिश्री,कृष्ण रेउले र मञ्जुले दिए प्रस्तुति (फोटो तथा भिडियो )

सल्यान/सल्यानको श्रीनगरमा संचालन भईरहेको उद्योग व्यापार महोत्सवको सातौ दिन चर्चित कलाकारहरु शान्तिश्री परीयार,कृण्ण रेउले उदघोषक तथा कलाकार मञ्जु पौडेल ले प्रस्तति दिएका हुन । सल्यान उद्योग वाणिज्य संघ सल्यान द्धारा संच...

सल्यान रन फर फन (म्याराथुन)२०७७ सम्पन्न

महा शिवरात्री तथा सेना दिवसको अवसरमा सल्यान खलंगामा म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरीएको छ । सवुजगण सल्यान द्धारा आयोजित  सल्यान रन फर फन २०७७ नामक पाँच किलोमिटर म्याराथुन दौड सल्यान खलंगामा सम्पन्न गरीएको हो । जिल्ला सदरमुकाम खलंगामा आयोजना गरीएको दौडमा विभिन्न उमेर समुहका चार समुहमा दौड प्रतियोगिता सञ्चालन गरीएको थियो । उक्त दौड प्...

सिलिण्डर किनेर वाँकी रहेको पैशा द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

असार ५, सल्यान। सल्यान स्थाई घर भई अमेरीका वसोवास गर्नेहरूले सल्यानका दुर्गम बस्तीमा अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री प्रदान गरेका छन । सल्यानको विभिन्न ठाँउबाट रोजगारीको लागि अमेरीका पुगेकाहरुले रकम जम्मा गरी स्वास्थ्य सामाग्री खरीद गरी सल्यानका कुमाख, दार्मा र कपुरकोटलाइ हस्तान्तरण गरेको अभियानमा सहयोगीको भुमिकामा रहेका निरज केसी ले जानकारी दिएका छन । उनिहरुले कुमाखको वडा नं. ७ मा रहेको स्वास्थ्य संस्थालाई २ थान अक्सिजन सिलिन्डर सहित अन्य स्वास्थ्यसामाग्री प्रदान गरेका हुन । त्यस्तै कुमाख र दार्मा र कपुरकोट लाई मास्क, सेनिटाइजर,...